नियम १२
प्रमाणपत्रको दस्तुर
नियम ९ वा १० बमोजिम प्रमाणपत्र लिनको लागि देहायबमोजिम
दस्तुर लाग्नेछ ः–
(क) प्रेस प्रतिनिधि –
(१) नेपाली नागरिकको लागि – रु. ३००।–
(२) विदेशी नागरिकको लागि – रु. १५००।–
(ख) अस्थायी प्रेस प्रतिनिधिको लागि – रु. ९००।–
(ग) स्वतन्त्र पत्रकारको लागि – रु. ६००।–